‘लकडाउन’को अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देश लकडाउन गरको आज नवौं दिनमा नियमको पालना नगर्ने एक हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैलाई सडकमै हिरासत बनाएर उभ्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर खुला आकासमुनि उभ्याएर संक्रमणबारे सचेतना दिएको महानगरिय प्रहरीले जनाएको छ । … Continue reading ‘लकडाउन’को अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा